• बिहीबार ६-१-२०८३/Thursday 09-17-2026

शिक्षामन्त्री महाविर पुनद्वारा राजीनामा

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिनुभएको छ । 

 

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जालमार्फत् मन्त्री पुनले राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

 

पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको अर्थमन्त्री खनालले लेख्नुभएको छ ।

 

यसअघि प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारी दिन सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलसहित, खेलकुदमन्त्री बब्लु गुप्ता, उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को पूरक परीक्षासम्बन्धी समयतालिका तथा आवेदन प्रक्रिया सार्वजनिक

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षासम्बन्धी समयतालिका तथा आवेदन प्रक्रिया सार्वजनिक गरेकाे छ ।   जस अनुसार कक्षा १२

पूर्वराष्ट्रपति भण्डारीद्वारा कक्षा १२ मा उतीर्ण विद्यार्थीलाई उज्ज्वल शैक्षिक भविष्यका लागि शुभकामना

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उतीर्ण भएका सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा

लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।  आयोगले बुधबार गोरखापत्रमा आर्थिक वर्ष २०८२/८३ को पदपूर्तिका