• बिहीबार ६-१-२०८३/Thursday 09-17-2026

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस रकमसहित पक्राउ

काठमाण्डाै ।  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस रकमसहित पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे बर्दिबास कार्यालयबाट खटिएको टोलीले मेयर साहलाई आज दिउँसाे नगरपालिकाको कार्यालय परिसरबाट एक लाख रुपैयाँ घुससहित पक्राउ गरेकाे हाे ।

 

उपभोक्ता समितिबाट भुक्तानीको प्रक्रियामा मेयर साहले घुस लिइरहेका बेला अख्तियारले पक्राउ गरेकाे हाे ।

 

साहमाथि कानूनी कारबाही प्रक्रिया अघि बढाएकाे अख्तियारकाे बर्दिबास कार्यालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस

पूर्वराज्यमन्त्री रामचन्द्र राय हत्याका अभियुक्त सार्वजनिक

काठमाण्डौ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जग्गासम्बन्धी मत

६० किलो सुन प्रकरण अनुसन्धानको दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

काठमाण्डाै ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरेको छ

कतारबाट काठमाण्डौ ओर्लिएका ३ जना सुनसहित पक्राउ

काठमाण्डौ । कतारबाट काठमाण्डौ ओर्लिएका एक जना ८१.६३ ग्राम सुनसहित पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले