अखिल नेपाल महिला संघ भोजपुरको अध्यक्षमा ज्योत्सना राई निर्वाचित
काठमाडौं । अनेमसंघ भोजपुरको अध्यक्षमा ज्योत्सना राई निर्वाचित हुनुभएको छ ।
अखिल नेपाल महिला संघ भोजपुरको दोस्रो जिल्ला सम्मेलनले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ ।
उक्त सम्मेलनले जोत्सना राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित नेतृत्वको उपाध्यक्षमा निर्मला राई र मेरिका राई चुनिनु भएको छ । त्यस्तै सचिवमा अनिता राई तथा उपसचिव विनीता राई निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा संगीता चौहान चुनिनु भएको छ ।
अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको हो ।
जनजाति महासङ्घको अध्यक्षमा अमृत सुनुवारको उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ (निफिन) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा लामो समयदेखि आदिवासी आन्दोलनमा सक्रिय अभियन्ता अमृतबहादुर
राष्ट्रसङ्घीय कमिटीमा नेपालकी राणा निर्वाचित
एजेन्सी । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा
सुनकोशी-२ आयोजनाका कारण माझी महिलाको अस्तित्व संकटमा
काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालीका अन्तरगतका माझी महिलाहरूले आफ्नो अस्तित्व नामेट पार्नेगरी सुनकोसी-२ आयोजना कार्यान्वयन गर्न लागिएको
.jpeg)





प्रतिकृया दिनुहोस