मन्त्रिपरिषद बैठक : इन्धन करमा ५० प्रतिशत छुट
काठमाण्डौ । सरकारले इन्धन करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको बैठकको निर्णय सार्वजनिक गर्दै सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सो जानकारी दिनुभएको हो ।
त्यसैगरी सरकारले राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डाक्टर गुणाकर भट्टलाई नियुक्त गरेको छ भने राष्ट्र बैङ्क डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ ।
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ
कोशी र बागमती प्रदेशका पहाडी/हिमाली भूभाग तथा मधेस प्रदेशका केही ठाउँमा मध्यम वर्षा
काठमाण्डौ । बिहानैदेखि देशका पश्चिमी भू-भागमा पानी पर्न शुरु भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई भूभागमा हल्कादेखि मध्यम
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २५ वर्ष : ८१ कार्यपत्रसहित ‘ज्ञान सम्मेलन’ हुँदै
काठमाडौँ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती भव्य रूपमा मनाउने भएको छ। यसै ऐतिहासिक
.jpeg)





प्रतिकृया दिनुहोस