• मंगलबार २-१-२०८१/Tuesday 05-14-2024

गायक भक्तराज आचार्यको निधन

काठमाण्डौ । गायक भक्तराज आचार्यको निधन भएको छ।

 

उहाँको सोमबार निधन भएको संगीतकार हरि लम्सालले बताउनु भयो। उहाँका अनुसार आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो।

 

आचार्यको पार्थिव शरीरलाई मंगलबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ।

 

धनकुटामा जन्मिका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए। उनका हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछु लगायत गीत चर्चित छन्।  २०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।

प्रतिकृया दिनुहोस

कथाकार परशु प्रधानको निधन ।।

काठमाण्डौ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राती आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानकारी

तीन स्रष्टा, त्रिमूर्ति पुरस्कारबाट पुरस्कृत

काठमाण्डौ । त्रिमूर्ति निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’,‘बालकृष्ण सम पुरस्कार’ र ‘देवकोटा काव्य पुरस्कार’बाट तीन स्रष्टालाई पुरस्कृत

सदावहार गायक एवम् वरिष्ठ सङ्गीतकार वैद्यको निधन

काठमाण्डौ । सदावहार गायक एवम् वरिष्ठ सङ्गीतकार योगेश वैद्यको निधन भएको छ । गएराती साढे १२ बजे काठमाण्डौ भ्याली अस्पतालमा उहाँको निधन भएको हो ।   ७७