• बिहीबार २-३-२०८१/Thursday 05-16-2024

बझाङमा कांग्रेसको अग्रता कायमै, दोस्रोमा एमाले

काठमाण्डौ । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ ९१० को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले अग्रता बनाएको हो । 

 

कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ८ हजार २२७ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारीले ७ हजार ९७४ मत प्राप्त गरेका छन् ।

 

माओवादी केन्द्रका जनक बुढाले ३ हजार ३३ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

गिरीबन्धु टी–स्टेटको जग्गा कांग्रेसले नै कमिसन खाएर बेच्न दिएकाे हाे : ओली

काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेटको जग्गा नेपाली कांग्रेसले नै कमिसन खाएर बेच्न दिएको आरोप लगाउनुभएको छ

यो हप्ताभित्र सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार विस्तार हुने बताउनुभएको छ ।   सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको

संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डौ । मंगलबार साँझ ६ बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ ।