• बुधबार २-२-२०८१/Wednesday 05-15-2024

नेपाल र आयरल्यान्ड ‘ए’ टोलीबीच टी–२० श्रृङ्खलाको दोस्रो खेल खेल्दै

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड ‘ए’ (उल्भस) बीच टी–२० श्रृङ्खलाको दोस्रो तथा अन्तिम खेल आज हुँदैछ ।

 

खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजेदेखि शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

 

आजको खेल जितेमा नेपालले यो श्रृङ्खला जित्नेछ । नेपाल पराजित भएमा श्रृङ्खला एक/एकको बराबरी हुनेछ । गएराति परेको पानीले आज मैदान केही ओसिलो छ ।

 

यो श्रृङ्खलापछि नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको गुजरात र बरोडासँग खेल्न भारत जानेछ ।

 

यता नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग तीन टी–२० र एकदिवसीय खेल खेल्नेछ ।

प्रतिकृया दिनुहोस

ललितपुर मेयर्सकप टी–२० क्रिकेटमा ललितपुर मेयर्स–११ को विजयी सुरुवात

काठमाणडौ । आयोजक ललितपुर मेयर्स–११ ले ललितपुर मेयर्सकप टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।   त्रिवि क्रिकेट मैदान

रङ्गशालाको निरीक्षणपछि विभिन्न पक्षमा प्रश्न, विश्वकप छनोट खेल हुनेमा शङ्का

काठमाडौ । एएफसीले दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मान्यता नदिएपछि अर्को महिना यसै मैदानमा विश्वकप छनोट अन्तर्गत नेपालले युएईविरुद्ध खेल्ने खेल

मैत्रीपूर्ण फुटबलमा आज राति नेपाल र इङ्ग्ल्यान्ड 'सी' खेल्दै

काठमाण्डाै ।  नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्यान्डको ‘सी’ टोलीबीचको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण फुटबल आज राति हुँदैछ । यो खेल नेपाली