• बुधबार २-१६-२०८१/Wednesday 05-29-2024

दुर्गा प्रसाईँलाई मेडिकल कलेज सञ्चालनको अनुमती दिन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा फैसला गरेको छ ।

 

कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाएको हो।

 

आफू सञ्चालक रहेको बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो।

 

मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।

 

इजलासले रिट जारी भएको वेभसाइटमा उल्लेख गरेपनि अन्य व्यहोरा आएको छैन।

प्रतिकृया दिनुहोस

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया अस्पताल भर्ना

काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्।   नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका

सिरोहियालाई थप ५ दिन म्याद थप्न सरकारी वकिलको सिफारिस

काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।   सरकारी वकिल

आज २५६८ औँ बुद्ध जयन्ती विविध कार्यक्रम गरेर मनाइँदै

काठमाण्डौ ।  शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ ।   हरेक